भोक्राहा नरसिंहमा मोटरसाइकलको ठक्करबाट साइकल चालक घाइते

Logo
Popular News शुक्रबार, कार्तिक ०७, २०८३

इनरुवा, ६ कार्तिक । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रअन्तर्गत चिरौली चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालक घाइते भएका छन् ।

दुर्घटनामा भारतका राजेन्द्र तिवारी घाइते भएका हुन् । घाइते तिवारीको उपचार भइरहेको छ ।

घाइते राजेन्द्र तिवारीको घरपरिवार वा आफन्तसँग सम्पर्क हुन नसकेको जनाइएको छ । उहाँका आफन्त वा परिवारका सदस्यसँग सम्पर्कमा रहेका व्यक्तिले खबर गरिदिनुहुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800