आर्थिक

कोशी सरकाले हेलिकप्टर मार्फत इलाम पु¥यायो राहत

इनरुवा २१ असोज । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरूका लागि हेलिकप्टर मार्फत विभिन्न राहत सामग्री पु¥याएको छ।

विस्तारमा

बाढी पहिरोपीडितलाई अस्थायी आवास बनाउन ५० हजार अनुदान

इनरुवा, २१ असोज । सरकारले यहि असोज १८ र १९ गतेको बाढी–पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान

विस्तारमा

देशको अधिकांस स्थानमा भारी बर्षाकोसम्भावना, उच्चसर्तकता अपनाउन आग्रह

इनरुवा १७ असोज । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा

विस्तारमा

सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटायो

इनरुवा, १४ असोज । अनियमिततामा मुछिएको आरोप लागेपछि सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाललाई जिम्मेवारी हटाइएको छ । सरकारले

विस्तारमा

सुनसरीमा ३ सय ४० किलोग्राम लागू औषध गाँजा सहित कार प्रहरी नियन्त्रणमा

इनरुवा, १० असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा सहित कार प्रहरीले नियन्त्रणमा लिएको

विस्तारमा

धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट

इनरुवा, ४ असोज । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रूपैयाँको

विस्तारमा

सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौँ, २० साउन । सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा

विस्तारमा

भारतको उत्तरकाशीमा क्लाउड ब्रस्ट, चार जनाको मृत्यु

इनरुवा, २० साउन । भारत उत्तराखण्डको उत्तरकाशा जिल्लाको धराली गाउँमा क्लाउड बस्र्ट पछि आएको बाढीले ठूलो क्षति पु¥याएको छ ।

विस्तारमा

हलेसी दर्शन गरेर फर्कँदै गरेका यात्रु चढेको माईक्रो दुर्घटना : एकको मृत्यु, १६ जना घाइते

विराटनगर, १९ साउन । हलेसी दर्शन गरेर फर्केका यात्रु लिएर सिरहा तर्फ जाँदै गरेको माईक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु

विस्तारमा

नेपालमा पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाइयो

इनरुवा, १६ साउन । आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइएको छ । नेपाल सरकारले यस वर्षदेखि साउन १६ गतेलाई ‘राष्ट्रिय

विस्तारमा
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800