सुनसरी महाआरती सम्पन्न (तस्वीरहरु)

Logo
Popular News बुधबार, कार्तिक २०, २०८२

इनरुवा, १९ कार्तिक । सुनसरीको इनरुवा ४ स्थित सुनसरी खोला पुलको दक्षिण तर्फको गोविन्द घाटमा सुनसरी महाआरती सम्पन्न भएको छ ।
कर्तिक पूर्णिमाको अवसरमा सनातन कुटुम्ब नेपाल सुनसरीको आयोजनामा नामामि सुरसरि कार्यक्रम अन्तर्गत सुनसरी महाआरती सम्पन्न भएको हो ।

प्रत्येक बर्ष कार्तिक पूर्णिमाको दिन सुनसरी खोलाको गोविन्द घाटमा सुनसरी आरती लगायतको कार्यक्रम गर्दै आएको सनातन कुटुम्ब नेपाल सुनसरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800