राष्ट्रिय स्वतन्त्र पार्टीको इनरुवा नगर अधिवेशन सम्पन्न, सभापतिमा छबिरमण भट्टराई निर्विरोध

Logo
Popular News बिहिबार, जेठ १४, २०८३

इनरुवा, १४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीको इनरुवा नगर प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नगर सभापतिमा छबिरमण भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै उपसभापतिमा कृष्णदेव मेहता, सचिवमा गङ्गाराम मण्डल तथा सहसचिवमा बिनोद कटवाल चयन भएका छन् ।

सदस्यहरूमा इन्दु शाह, धर्मनारायण यादव, महेन्द्र कार्की, जीवकला नेपाल, बवालाल मेहता, बेचन मियाँ, अन्जना सिग्देल, कुशल शाह हलवाई, आर्थिक गुप्ता, पुनम सिंह खवास र बिनिता ऋषिदेव चयन भएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800