सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले मनायो १९औं स्थापना दिवस

Logo
Popular News बिहिबार, जेठ १४, २०८३

इनरुवा, १४ जेठ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले बिहीबार १९औं स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सुरक्षाकर्मीलाई सम्मान गरिएको जनाइएको छ ।

कार्यक्रममा संगठनले स्थापनाकालदेखि देशको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षामा पुर्‍याउँदै आएको योगदानबारे चर्चा गरिएको थियो । विभिन्न कार्यक्रमका साथ मनाइएको स्थापना दिवसमा सुरक्षा निकायका अधिकारी, जनप्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800