गर्मी अत्यधिक बढेपछि इनरुवाका विद्यालय पाँच दिन बन्द

Logo
Popular News आइतबार, जेठ १३, २०८१

इनरुवा, १३ जेठ । अत्याधिक गर्मी बढेपछि इनरुवा नगरपालिका अन्र्तगतका विधालय पाँच दिन बन्द हुने भएको छ ।

आज इनरुवा नगरपालिकाले सूचना जारी गर्दै ”तराई क्षेत्रमा अत्याधिक बढी रहेको गर्मिको कारण विधार्थीको स्वास्थ्यमा समस्या आई पठनपाठनमा समस्या भएको हुदाँ विधार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर विधालयको संञ्चित बिदाबाट कट्टा हुने गरि मिति २०८१ जेष्ठ १४ देखि १८ गते सम्म विधालय बिदा गर्नु गराउनु हुन अनुरोध छ“ भनी उल्लेख छ ।

सोही सूचनाको आधारमा इनरुवा नगरपालिका अन्तर्गतका सवै विधालयहरु बिदा हुने भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800