इनरुवा नगरपालिका अगाडि युवाले थाले सरसफाइ

Logo
Popular News बुधबार, भाद्र २५, २०८२

इनरुवा, २५ भाद्र । इनरुवा ३ स्थित इनरुवा नगरपालिका कार्यालयको भवन अगाडि युवाहरूको एक समूहले सरसफाइ थालेको छ । जेनजी आन्दोलनका कारण इनरुवा नगरपालिका जलाउदा अस्तव्यस्त भएकोमा बुधबार युवाहरुले सरसफाइ गरेका हुन् ।

मंगलवार प्रदर्शनका क्रममा इनरुवा नगरपालिका भवन लगायतको समाग्रीहरु नै आन्दोलनकारीले जलाएका छन् भने कार्यालय अगाडी टायर बालेका थिए ।
आन्दोलनकारीहरुले इनरुवा नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुमा समेत आगलागी गराएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800