

इनरुवा, २५ भाद्र । सुनसरी जिल्ला अदालतले सम्पूर्ण सेवा प्रवाह काम कारवाही स्थगित गरेको छ ।
अदालता स्रेस्तेदार टेकेन्द्रवीर जग राणाले बुधवार एक सूचना जारी गर्दै यस अदालतबाट प्रवाह गरिने सम्पूर्ण सेवा प्रवाह काम कारवाही अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको उल्लेख गरिएको छ ।