सुनसरी जिल्लाभर कफ्र्यू आदेश जारी

Logo
Popular News बुधबार, भाद्र २५, २०८२

इनरुवा, २५ भाद्र । सुनसरीमा कफ्र्यू आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले कफूय आदेश जारी गर्दै २०८२ भाद्र २५ गते साँझ ५ बजे देखि २६ गते विहान ६ बजे सम्म जिल्लाभरी कफ्र्यू लगाएको हो ।
कफ्र्यू अवधिभर कोहीकसैले पनि आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाइने उल्ल्ेख छ । अत्यावश्यक सेवाका साधन बाहेक सञ्चालनमा रोक लगाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800