इनरुवा, २८ भाद्र । सुनसरी जिल्ला अदालतले भोली आइतवार देखि सेवा सूचारु हुने भएको छ ।
अदालतका स्रेस्तेदार टेकेन्द्रवीर जग राणाले शनिवार सूचना प्रकाशित गरी आइतवार देखि सेवा सूचारु हुने बताएका हुन ।