कोशी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने सरकारको निर्णय

Logo
Popular News बुधबार, साउन ०१, २०८२

इनरुवा, ३२ असार । सरकारले कोशी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ । कोशी गाउँपालिकाको केन्द्र वडा नं.१ बाट ३ मा परिवर्तन गर्ने निर्णय गरेको हो ।

बुधबार सिंहदरबारमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै उनले कोशी गाउँपालिका सुनसरीको केन्द्र वडा नं. १ बाट ३ मा परिवर्तन भएको जानकारी दिए ।

गएको असार ३० गतेको मन्त्रिपरिषद बैठकले केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800