इनरुवा, ३ पुस । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सुनसरी जिल्लाबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्यमा जगदीश कुसियैत, मञ्जु भण्डारी र भगवती चौधरी निर्वाचित भएका हुन् ।