पाँच जनालाई ह्विलचेयर वितरण

Logo
Popular News बिहिबार, पुष १०, २०८२

इनरुवा, १० पुस । कोशी गाउँपालिकाका पाँच जना पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ ।

कोशी गाउँपालिकाको समन्वयमा अल इस्लाह एजुकेशनल एण्ड वेलफेयर सोसाइटीले उक्त ह्विलचेयर वितरण गरेको हो । गाउँपालिकाका विभिन्न वडामा बसोबास गर्दै आएका पूर्णअशक्त अपाङ्गता भएका पाँच जना व्यक्तिलाई ह्विलचेयर उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800