हरिनगरमा नक्कली नोटसहित एक व्यक्ति पक्राउ

Logo
Popular News बिहिबार, माघ २३, २०८२

इनरुवा, २२ माघ । सुनसरीको हरिनगर गाउँपालिका क्षेत्रबाट एक हजार दरका २८ थान नक्कली नोटसहित एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका–१० का वहिस मियाँ रहेका छन्।

सुनसरी प्रहरीका अनुसार वहिस मियाँ पसलमा कस्मेटिक सामान खरिद गरी भुक्तानी दिने क्रममा नक्कली नोट प्रयोग गर्दा पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800