बालेन रास्वपाको संसदीय दलको नेता चयन

Logo
Popular News बिहिबार, चैत्र १२, २०८२

इनरुवा, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । बैठकमा बालेनलाई दलको नेता बनाउने प्रस्ताव सभापति रवि लामिछाने ले पेश गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपाले बालेनलाई यसअघि नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800