इनरुवा, १० पुस । कोशी गाउँपालिकाका पाँच जना पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ ।
कोशी गाउँपालिकाको समन्वयमा अल इस्लाह एजुकेशनल एण्ड वेलफेयर सोसाइटीले उक्त ह्विलचेयर वितरण गरेको हो । गाउँपालिकाका विभिन्न वडामा बसोबास गर्दै आएका पूर्णअशक्त अपाङ्गता भएका पाँच जना व्यक्तिलाई ह्विलचेयर उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
WordPress database error: [Can't create/write to file '/tmp/#sql_45e_0.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wit_postmeta`