इनरुवा, १२ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संघीय संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन् ।
इनरुवा, १२ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथ कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने
इनरुवा, १२ चैत्र। कोशी प्रदेशमा बर्डफ्लुको संक्रमण तीव्र बन्दै जाँदा पोल्ट्री व्यवसाय गम्भीर संकटमा परेको छ। पछिल्लो समय विभिन्न कारणले कमजोर बन्दै आएको यो क्षेत्रलाई बर्डफ्लुले थप चपेटामा पारेको हो। प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका कम्तीमा १२ वटा पोल्ट्री फार्ममा संक्रमण पु
यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।